नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ ।
नेपाली कांग्रेसका युवा नेता तथा बडीमालिका नगरपालिका-८ का पूर्ववडाध्यक्ष प्रकाश रावल र कांग्रेस महाधिवेशन प्रतिनिधि वीरबहादुर विक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कांग्रेसको राजनीति छाड्दै दुवै नेता रास्वपामा प्रवेश गरेपछि बाजुराको स्थानीय राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।
प्रकृति संरक्षण, पर्यटन प्रवर्द्धन र खेलकुद विकासलाई एकैसाथ जोड्ने उद्देश्य सहित आयोजना हुन लागेको ‘बडीमालिका कप-२०८३’ खुला पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। बडीमालिका नेचर प्रालिको आयोजनामा कात्तिक ७ देखि १० गतेसम्म बडीमालिका नगरपालिका-८, मार्तडीस्थित खुला मञ्चमा सञ्चालन हुने प्रतियोगितालाई भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोजक जुटेको हो।
नेपाली कांग्रेसका युवा नेता तथा बडीमालिका नगरपालिका-८ का पूर्ववडाध्यक्ष प्रकाश रावल र कांग्रेस महाधिवेशन प्रतिनिधि वीरबहादुर विक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कांग्रेसको राजनीति छाड्दै दुवै नेता रास्वपामा प्रवेश गरेपछि बाजुराको स्थानीय राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।
नेपाली कांग्रेसका युवा नेता तथा बडीमालिका नगरपालिका-८ का पूर्ववडाध्यक्ष प्रकाश रावल र कांग्रेस महाधिवेशन प्रतिनिधि वीरबहादुर विक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। कांग्रेसको राजनीति छाड्दै दुवै नेता रास्वपामा प्रवेश गरेपछि बाजुराको स्थानीय राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।

नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ ।

उनको परिचय यत्ति साँघुरो छैन। आङ सिरिङसिरिङ पार्ने गरी महफिल गुञ्जाउने उनको गजल गगन भेदन गर्नेगरी उकालो लागिरहेका छन्। राजधानी वा मोफसलका साहित्यिक संस्था अथवा समुद्रपारका नेपाली डायस्पोरामा उनको माग बढिरहेको छ।