गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३४
Dho

दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन २३, २०८०
दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

कपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ। केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले  जानकारी दिए।

उनकाअनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागेको छ। ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर हामी सरकारमा जाने भएका छौं,’ ती नेताले भने।

प्रतिक्रिया