प्रधानमन्त्री सुशीला कार्कीलाई सोमबार मन्त्री खरेलले राजीनामा पत्र बुझाएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर २ को टिकट पाएपछि मन्त्री खरेलले राजीनामा दिएका हुन्।
प्रतिक्रिया