गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५०
Dho

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

गाैमुल खबर डटकम
आइतबार, बैशाख ०४, २०७९
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको भेटपछि प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका हुन्।

प्रतिक्रिया