गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:३६
Dho

काँग्रेस साँस्कृतिक संघ प्रचार प्रसार समितिको केन्द्रीय सदस्यमा बाजुराका विश्वकर्मा

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २४, २०७८
काँग्रेस साँस्कृतिक संघ प्रचार प्रसार समितिको केन्द्रीय सदस्यमा बाजुराका विश्वकर्मा

बाजुरा : नेपाली काँग्रेस साँस्कृतिक संघ प्रचार प्रसार केन्द्रिय समितीको सदस्यमा बाजुराका तपेन्द्र विश्वकर्मालाई मनोनित गरिएको छ ।

नेपाली काँग्रेसका पार्टी प्रवक्ता डा.प्रकाश सरण महतको संयोजकत्वमा मिती २०७८ चैत्र २२ गते बसेको बैठकको निर्णय अनुशार डिवी गुरुङको नेतृत्वमा ७० जना केन्द्रिय सदस्यमा मनोनित गरिएको हो ।

No description available.

प्रतिक्रिया