गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३९
Dho

एमाले गौमुल गाउँ कमिटीको चुनाव केन्द्रीत बैठक सकियो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, चैत २१, २०७८
एमाले गौमुल गाउँ कमिटीको चुनाव केन्द्रीत बैठक सकियो

नेकपा एमाले गौमुल गाउँ कमिटीले आशन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन केन्द्रीत बैठक बसेको छ । एमाले गौमुल गाउँ कमिटीको आयोजनामा चुनाव केन्दीत छलफल आज बसेको हो ।

बैठकमा चुनावी रणनीति, पार्टीका विभिन्न एजेण्डा माथि छलफल भएको गौमुल गाउँ कमिटी जनाएको छ । गौमुल गाउँ कमिटी अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपसचिव हरि बहादुर रोकाया रहनु भएको थियो । 

त्यस्तै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तुलसीराम रोकाया, जिल्ला कमिटी सदस्य वीरेन्द्र बहादुर रोकाया, सीता थापा, अर्जुन बहादुर रोकाया, गोरख बहादुर बोहरा, कर्ण बुढा, धनलक्ष्मी जोशी, पारु विक, एमाले जिल्ला कमिटीका पूर्व सदस्य कलक बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।

बैंठकमा गौमुल गाउँ कमिटी उपाध्यक्ष गीता रोकाया, उपसचिव वीरेन्द्र बहादुर बोहरा, उपसचिव धनबहादुर रोकाया, प्रेस चौतारी नेपाल जिल्ला सचिव रमित विक, अनेरास्ववियु जिल्ला कमिटी सचिव हिक्मत रोकाया, गाउँ कमिटी सदस्य प्रकाश रोकाया, प्रकाश सार्की, वडा अध्यक्ष मान बहादुर बोहरा, गणेश रोकाया लगायत गाउँ कमिटी सचिवालय सदस्य वडा कमिटी अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया