गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४८
Dho

एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

करन धामी
बुधबार, चैत १६, २०७८
एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।

१२०० शय्याको १० तले अस्पताल भवन बनाउन करिव डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि १४ चैतमा ठेक्का रद्द गरिएको थियो ।

प्रतिक्रिया