गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:११
Dho

नेपाली काँग्रेसका खम्बाहरु एमालेमा प्रवेश

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत १०, २०८०
नेपाली काँग्रेसका खम्बाहरु एमालेमा प्रवेश

बाजुरा: गौमुल गाँपालिकामा ६ बढी परिवार एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस परित्याग गरी वडा नम्बर ५ कोटका क्रियाशील सदस्य ज्ञान बहादुुर बुढा र मंगल बहादुर बुढा रहेका छन् ।

  त्यस्तै वडा नम्बर ४ बगरका नर बहादुर रोकाया र वडा नम्बर ६ सटेडाका काँग्रेसका बलियो खम्बा सेते रोकाया, हिरे रोकाया र भण्डारीबाडाका हर्कदेव जोशी सहित एमालेमा समाहित भएका हुन् ।

काँग्रेसले आफुहरुका आवश्यकता लामो समयसम्म पूरा गर्न नसकेको निष्कर्ष सहित सिंगो परिवार सहित एकसाथ प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह, जिल्ला कमिटी उपसचिव हरि बहादुर रोकाया, वीरेन्द्र रोकाया सहित जिल्ला कमिटी सदस्यहरुले स्वागत गरेका हुन् । 

No description available.No description available.No description available.

प्रतिक्रिया