बाजुरा ःबाजुराको बडीमालिका नगरपालिकाको प्रशासन शाखामा अधिकृत सातौँ तहमा कार्यरत गोपाल चन्द्र भण्डारीको असामयिक निधनले शोक छाएको छ।
भण्डारीको निधनले परिवारजन, आफन्त, सहकर्मी तथा शुभेच्छुकहरुलाई मर्माहत बनाएको छ। उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।
दिवंगत भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त तथा सहकर्मीहरुप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।





प्रतिक्रिया