गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४२
Dho

हिमालीमा काँग्रेसबाट ३ वडामा अध्यक्षकाे उम्मेदवार सर्वसम्मत चयन, अध्यक्ष र उपाध्यक्षमा ९ जनाको दाबी

गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत २६, २०७८
हिमालीमा काँग्रेसबाट ३ वडामा अध्यक्षकाे उम्मेदवार सर्वसम्मत चयन, अध्यक्ष र उपाध्यक्षमा ९ जनाको दाबी

बाजुरा : हिमाली गाँउपालिकामा नेपाली काँग्रेसबाट तीन वडाका वडाअध्यक्ष सर्वसम्वत छनोट गरिएको छ । गाँउपालिकाको वडा नम्मर २,३ र ५ मा सर्वसम्वत वडा अध्यक्षको उम्मेदवार छनोट गरिएको काँग्रेस हिमाली गाँउपालिकाले जनाएको छ । जसमध्य वडा नम्मर २ मा काली बहादुर थापा, ३ मा जोख बहादुर भण्डारी र वडा नम्मर ५ मा प्रदिप बुढथापालाई छनोट गरी तीन वडामा अध्यक्षको टुङ्गो लगाइएको हो । भने चार वडाको भने अझै टुङ्गो लागेकाे छैन्उ ।

४ वडाको वडा अध्यक्षको उम्मेदवारी नेपाली काँग्रेस हिमाली गाउँपालिकाको पाटी कार्यलयमा उम्मेदवारी दर्ता प्रक्रिया गरिएको नेपाली काँग्रेस हिमाली गाउँपालिका कार्यसमिति सचीव बिस्नुभक्त रावतले बताएका छन् । त्यस्तै गाँउपालिका अध्यक्ष र उपाध्यक्षको लागी ९ जनाको दाबी सहित उम्मेदवारी रहेको छ । अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता भएको सचिव रावतले बताए ।

नेपालमा स‌‌घीय सरकार लागू गरेको जुन स्थानीय सरकार प्रदेश सरकार संघ सरकार लागू गरिसकेपछि जुन पहिलो चरणमा संघीय सरकारसंगै २०७४ चुनावी भएका जनताबाट जितेर आफ्नो जनप्रतिनिधि भैइ कार्यकालमा सकियो । बाँकी वडाको डाटा उम्मेदवारीको प्रक्रिया जिल्लामा पठाएर नेपाली काँग्रेस पाटीले छनोट प्रक्रियामा जाने नेपाली काँग्रेस हिमाली गाउपालिका पार्टी सभापति अम्मलाल कार्कीले बताएका छन् ।

वडामै नमिल्ने भएपछि उम्मेदवारी पार्टीले नै  छनोट गर्ने भएकाे छ । पाटी उम्मेदवारीकोे पार्टी लगानी र जन्ताको जन लगानी गरेको पाटीमा कतिको संघर्ष गरेको छ । उम्मेदवारीको सबैभन्दा जनताले कसरि बिश्वास गर्छ । राम्रो नेतृत्व आधारमा मात्रै छनोट प्रक्रियामा लिने सबै कुरालाई मुल्यांकन गराउने छ । त्यसपछि मात्र उम्मेदवारी छनोट गरि पठाइने भएको पालिका सभापति अम्मलाल कार्कीले बताएका छन् ।

 

प्रतिक्रिया