गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३१
Dho

बालुवाटार पुगे एमाले अध्यक्ष ओली

गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन २०, २०८०
बालुवाटार पुगे एमाले अध्यक्ष ओली

बाजुरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली साँझ फेरि बालुवाटार पुगेका हुन् ।

अध्यक्ष ओली महासचिव शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया