गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५७
Dho

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी
गाैमुल खबर गाैमुल खबर
बिहीबार, बैशाख ०६, २०८१
सुदूरपश्चिमको मुख्यमन्त्रीमा  दीर्घ  सोडारी नियुक्त

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री सोडारीले आजै साँझ ७ बजे शपथ लिनेछन्।

प्रतिक्रिया