गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:२७
Dho

सत्ता गठबन्धनमा सहभागी हुने नाउपाका बहुमत सदस्यको निर्णय

गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत १४, २०८०
सत्ता गठबन्धनमा सहभागी हुने नाउपाका बहुमत सदस्यको निर्णय

कैलाली : नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने निर्णय भएको छ । संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले माओवादी एमालेसहितको गठबन्धनलाई साथ दिने निर्णय गरेको हो । बहुमत केन्द्रीय सदस्यहरुले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको हो ।

प्रतिक्रिया