गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:१५
Dho

राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता हुँदै

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २८, २०८०
राष्ट्रिय सभा अध्यक्षको मनोनयन दर्ता हुँदै

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मतदात भने मंगलबार हुने कार्यतालिका छ ।

राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

प्रतिक्रिया