गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३२
Dho

एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

बाजुरा: एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

बर्तौला यसअघि सचेतक थिए । बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि बराललाई सचेतकमा मनोनीत गरिएको हो । बर्तौला र बराल दुवै अनेरास्ववियुको राजनीतिकबाट आएका नेता हुन् । बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया