गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:४६
Dho

अर्धशतक बनाउन चुके आसिफ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २२, २०८०
अर्धशतक बनाउन चुके आसिफ

बाजुरा : नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालका ओपनर आसिफ शेख अर्धशतक बनाउन ३ रनले चुकेका छन् । उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर आउट भए ।

नेपालका लागि रोहित पौडेलले १९ बलमा २५ र कुशल भुर्तेलले १० रनमा २० रन बनाए । यो समाचार तयार पार्दासम्म गुल्शनले १७ बलमा २९ रन बनाएका छन् ।

प्रतिक्रिया