गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२३
Dho

एमालेबाट पदम गिरी मन्त्री बन्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, फागुन २१, २०८०
एमालेबाट पदम गिरी मन्त्री बन्ने

बाजुरा: सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।

प्रतिक्रिया