गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४०
Dho

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष २०, २०८०
एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन् ।

‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो । सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो’ उनले भने, ‘क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं ।’

प्रतिक्रिया