गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०४:००

नेकपा एमालेको बन्द सत्र सुरु

गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर २८, २०८२
नेकपा एमालेको बन्द सत्र सुरु

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनको बन्द सत्र सुरू भएको छ। भृकुटीमण्डपमा एमालेको ११औं महाधिवेशनको बन्द सत्र सुरू भएको हो।

यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीको संख्या परिवर्तन गरेको थियो। बैठकले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष १ हटाएर सचिव पद थप गर्दै १९ पदाधिकारीसहित ३५१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले जानकारी दिए। 

nullnullnullnull

प्रतिक्रिया