बाजुरा ःसुदूरपश्चिम प्रदेशमा तीन जनामा काेराेना संक्रमण पुष्टि भएको छ । भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।
भारतबाट फर्किने ३६ जनाकाे परीक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको हाे । भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे ।
प्रतिक्रिया