गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:५७

घुस लिने वनमन्त्री चौधरीले दिए राजीनामा

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत १५, २०८१
घुस लिने वनमन्त्री चौधरीले दिए राजीनामा

धनगढी ः सुदूरपश्चिम प्रदेशका विवादित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनपछि पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन ।

घुस उठाउने विषयमा उनी समेतको बैठकमा भइरहेको छलफलको अडियो यसअघि सार्वजनिक गरेपछि नैतिकताका आधारमा भन्दै उनले राजीनामा दिएका हुन ।
 

प्रतिक्रिया