गाैमुल खबर डटकम सोमबार १७, चैत २०८१ ०१:४५

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत १४, २०८१
काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यु आदेश

काठमाडौं : काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

प्रतिक्रिया