गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०४:५६

डोटीको पूवीचौकी–६ मा कांग्रेस विजयी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, मङि्सर १६, २०८१
डोटीको पूवीचौकी–६ मा कांग्रेस विजयी

डोटी ः डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जनकी खड्का कुँवरले ३१ मत प्राप्त गरेका छन् । यहाँ जम्मा ८ सय ३९ मत खसेको थियो । यो वडामा २०७९ मा पनि कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया