गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५७
Dho

एमालेले बाजुरामा टुंग्यायो उम्मेदवार, अधिकांशमा युवा अनुहार

गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख ११, २०७९
एमालेले बाजुरामा टुंग्यायो उम्मेदवार, अधिकांशमा युवा अनुहार

बाजुरा : नेकपा एमालेले बाजुरा जिल्ललाका सबै स्थानीय तहमाा प्रमुख र उपप्रमुखहको उम्मेदवार टुंग्याएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जिल्लाका ९ वटै स्थानीय तहको  प्रमुख र उपप्रमुखक पदका लागि उम्मेदवार टुङ्ग्याएको हो ।

स्थानीय तहको निर्वाचनका लागि बाजुरा जिल्लाका सूर्यध्वजावाहक पार्टी नेकपा (एमाले) का तपसिलका उम्मेदवार तय गरिएका छन् । अधिकांश उम्मेदवार युवा छन् ।

जगन्नाथ गाउपालिका
अध्यक्ष- काली बहादुर शाही
उपाध्यक्ष- मरुकला बिष्ट

गौमुल गाउपालिका
अध्यक्ष- हरि बहादुर रोकाया
उपाध्यक्ष- सीता थापा

 हिमाली गाउँपालिका
अध्यक्ष- अज बहादुर मल्ल
उपाध्यक्ष- राजकला सार्की

 स्वामिकार्तिक गाउपालिका
अध्यक्ष- चतुर्भुज शाही
उपाध्यक्ष- सुलोचना भण्डारी बुढा

खप्तड छेडेदह गाउपालिका
अध्यक्ष- दिल बहादुर रावत
उपाध्यक्ष- मन देबि ओली

बुढिनन्दा नगरपालिका
नगर प्रमुख- जनक कुमार बोहरा
उपप्रमुख- मनु रोकाया बि सि

 बडिमालिका नगरपालिका
प्रमुख- अमर खड्का
उपप्रमुख- नन्दा थापा

बुढिगङ्गा नगरपालिका
प्रमुख- राम बहादुर बानिया
उपप्रमुख- माया कुवर

त्रिबेणि नगरपालिका
प्रमुख- मोतिसिह बुढा
उपप्रमुख-पार्वती देबि बिष्ट

प्रतिक्रिया