गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४५
Dho

बाजुरामा नहरमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ १२, २०८१
बाजुरामा नहरमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

बाजुरा : बाजुरामा नहरमा डुबेर ६ वर्षीया बालिकाको मुत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ स्थित गौरीबाडाका गणेश विककी ६ वर्षीया छोरी भग विकको रहेकी छन् । 

शनिबार दिउँसो २ बजे सोही वडाको सिमधार लद्यु जलविद्युतको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको स्थानीय शेरबहादुर चदाँराले जानकारी दिएका छन् ।   
 

प्रतिक्रिया