गाैमुल खबर डटकम आइतबार ०९, कार्तिक २०८३ ०६:०३

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक ०९, २०८३
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बाजुरा ः बैतडी जिल्लाको अरिगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार शनिबार दिउँसो १ बजेर ६ मिनेटमा स्थानीय म्याग्निच्युड ४.२ को भूकम्प गएको हो।

भूकम्पबाट भएको क्षति तथा अन्य विवरणबारे भने थप जानकारी प्राप्त भएको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार अरिगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडी सहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया