गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१७
Dho

कर्णाली नदीमा एक जना मृत फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २९, २०८०
कर्णाली नदीमा एक जना मृत फेला

बाजुरा: कर्णाली नदीमा एक जना मृत फेला परेका छन् । बुढीनन्दा नगरपालिका-४ घोडाकोट बस्ने ५९ वर्षीया बिस्न धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले बताएका छन् ।

प्रहरीको टोली गस्ती गएको बेला कर्णाली नदीमा धामी मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको छ । लास पोस्टमार्टमका लागि स्वामीकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्स मार्फत प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याईएको बताईएको छ । 

प्रतिक्रिया