गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५६
Dho

पुलबाट हाम फालेर एक महिलाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, फागुन २६, २०८०
पुलबाट हाम फालेर एक महिलाको मृत्यु

बाजुरा: बाजुरामा हाम फालेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–२ सिम्ला घर भएकी ३९ वर्षीया जानकी न्यौपाने रहेकी छन् ।

शनिबार विहाना करिव ७ बजेको समयमा बुढीगंगा नदीको पुलबाट हाम फालेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट पैदल हिडेर बुढीगंगा नदी पुगेर पुलबाट हाम फालेर उनले मुत्यु रोजेकी हुन् ।

घटनाको बिषयमा थप अनुसन्धान प्रहरी गरिहेको छ । मृतक महिलाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । उनी पार्वती  माध्यामिक विद्यालयको कर्मचारी समेत रहेको खुलेको छ । 
 

प्रतिक्रिया