गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४७
Dho

घाँस काट्न गएकी अछामकी एक महिलाको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन १८, २०८०
घाँस काट्न गएकी अछामकी एक महिलाको मृत्यु

बाजुरा : अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।

श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मृतक सरुको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरी चौकी सिउडीले जनाएको छ।

प्रतिक्रिया