गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५८
Dho

त्रिवेणी नगरपालिकामा एक जना मृत फेला

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, फागुन ०४, २०८०
त्रिवेणी नगरपालिकामा एक जना मृत फेला

बाजुरा ः जिल्लाको त्रिवेणी नगरपालिका–४ घट्टेखोलामा एक जना मृत अवस्थामा फेला परेका हुन् । मृत फेला पर्नेमा सोही ठाउँका ४२ वर्षीया रुपक साउँद रहेका छन् ।

मृत्युको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जसका लागि आवश्यक अनुसन्धान प्रहरीले सुरु गरेको छ । 

प्रतिक्रिया