गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२२
Dho

भारतको व्याङ्लोरमा कारले ठक्कर दिँदा बाजुराका एक जना गम्भीर घाइते

गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन ०३, २०८०
भारतको व्याङ्लोरमा कारले ठक्कर दिँदा बाजुराका एक जना गम्भीर घाइते

बाजुरा : भारतको व्याङ्लोरमा कारले ठक्कर दिँदा बाजुराका एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको गौमुल गाउँपालिका ५ घर भएका करिब ४१ वर्षीया मदन बुढा रहेका छन् ।

बुढालाई गएराति १० बजे रोड क्रस गर्ने क्रममा कारले ठक्कर दिएको हो । कारले ठक्कर दिँदा शरिरका विभिन्न भागमा गहिरो चोटपटक लागेको उनको परिवारिक स्रोतले जनाएको छ । उनको व्याङ्लोरस्थि एक अस्पतालमा उपचार भईरहेको बताईएको छ । 

प्रतिक्रिया