गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०३:१०

कार्यपालिका सदस्य बोहराको भीरबाट लडेर निधन

बझाङ
गाैमुल खबर गाैमुल खबर
बिहीबार, कार्तिक २०, २०८२
कार्यपालिका सदस्य बोहराको भीरबाट लडेर निधन

बझाङ ः बझाङको बित्थडचिर गाउँपालिकामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ।

बित्थडचिर गाउँपालिका-१ (खुलमोड भैंसीगौड) की निबर्तमान गाउँ कार्यपालिका सदस्य ३७ बर्षिया कलमती बोहराको भीरबाट लडेर निधन भएको वडाध्यक्ष मन्नो बोहराले जानकारी दिएका छन्।

उनका अनुसार भिरबाट लड्दा गम्भीर घाइते भएकी बोहराको  घटनास्थलमै मृत्यु भएको हो। 

प्रतिक्रिया