गाैमुल खबर डटकम सोमबार १०, कार्तिक २०८२ ०६:२८

गौमुल गाउँपालिका-६ मा विद्युत नियमित हुने, जिर्ण मेसिन मर्मत

गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २९, २०८२
गौमुल गाउँपालिका-६ मा विद्युत नियमित हुने, जिर्ण मेसिन मर्मत

बाजुरा : गौमुल गाउँपालिकामा ६ मा रहेको सिमधारा लद्युजलविद्युत नियमित हुने भएको छ । जिर्ण बनेको मेसिन मर्मत गरेपछि विद्युत नियमित हुने भएको हो ।   

आज जिर्ण बनेको ट्रर्वाइन पिस पेनेस्टिक पाईप मर्मत गरिएको सिमधारा लद्यु जलविद्युत उपभोक्त समितिको सचिव दिपेन्द्र रोकायाले बताएका छन् । खिया लागि फुटेको पाईपलाई ओल्डीङ्ग गरेर मर्मत गरिएको उनले बताएका छन् । यसभन्दा अघि अवरुद्ध हुने भनिएको विद्युत अबदेखि नियमित सुचारु हुने भएको उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया