गाैमुल खबर डटकम आइतबार १६, कार्तिक २०८२ ०३:४०

माइतीघरबाट पक्राउ परेका डा. भुसालले गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाइयो

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट पक्राउ परेका डा. भुसालले गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाइयो

काठमाडौं : माइतीघरबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको पाइएको छ। जिल्ला प्रहरी परिसरले बिहीबार प्रदर्शनका क्रममा पक्राउ गरेका डा. निकोलसले गाँजा सेवन गरेको पाइएको हो।

परिसरका प्रवक्ता पवनकुमार भट्टराईले गाँजा सेवा गरेको पुष्टि गर्दै सुधार केन्द्र पठाइएको बताए। 'मेडिकल रिपोर्टमा गाँजा सेवन गरेको पाइएपछि परिवारको जिम्मा लगाएर सुधार केन्द्र पठाएका छौं,' प्रवक्ता भट्टराईले भने। यसअघि पक्राउ पर्दा पनि उनी गाँजा सेवन गरेको पाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया