गाैमुल खबर डटकम शुक्रबार २३, जेठ २०८२ ०७:१९

(एमाले) गौमुल गाउँ कमिटी अध्यक्ष रोकायालाई मातृ शोक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २१, २०८२
(एमाले) गौमुल गाउँ कमिटी अध्यक्ष रोकायालाई मातृ शोक

बाजुरा ः नेपाल कम्युनिस्ट पार्टी (एमाले) गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकायालाई मातृ शोक परेको छ । रोकायाकी आमा गदी रोकायाको ८२ वर्षको उमेरमा जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा बुधबार बिहान २ बजे निधन भएको हो ।

निधन प्रति (एमाले) जिल्ला कमिटी र गौमुल गाउँ कमिटीले दुःख व्यक्त गरेको छ । त्यस्तै राजनीतिक दलका नेताहरुले दुःख व्यक्त गरेका छन् । रोकायाको हिन्दु परम्परा अनुसार आज नै थारखोला नदीमा अन्तिम दाहासंस्कार गरिने भएको छ । 
 

प्रतिक्रिया