गाैमुल खबर डटकम शनिबार ०६, बैशाख २०८२ ०२:०८

गौमुल गाउँपालिका अध्यक्ष रोकायालाई पितृ शोक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, बैशाख ०५, २०८२
गौमुल गाउँपालिका अध्यक्ष रोकायालाई पितृ शोक

बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायालाई पितृ शोक परेको छ । अध्यक्ष रोकायाका बुबा जयबहादुर रोकायाको ८१ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको हो ।

गौमुल गाउँपालिका-१ अम्लिसमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी लामो समयदेखि नशा सम्बन्धी समस्याबाट पीडित थिए ।

रोकायाको हिन्दु परम्परा अनुसार आज नै गाउँमै रहेको आँग्रा नदीमा अन्तिम संस्कार गरिने भएको छ । निधन प्रति सिंगो पालिका मर्माहत भएको छ । 

प्रतिक्रिया