गाैमुल खबर डटकम सोमबार २९, बैशाख २०८२ ११:२७

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भानोदय माविमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, माघ २०, २०८१
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भानोदय माविमा

बाजुरा ः बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १२ गतेदखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समितिले आईतबार एक सूचना जारी गर्दै जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड भानोदय मावि नौविसमा हनुे भएको छ ।

प्रतियोगीता आगामी फागुन १२ गतेदखि १५ गतेसम्म सञ्चालन हुने भएको हो । यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुढीगंगा नगरपालिका–५ स्थित भानोदय मावि गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले बताएका छन् ।

गत वर्ष जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेदेखि बुढीनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा सञ्चालन गरिएको थियो । 

प्रतिक्रिया