गाैमुल खबर डटकम बुधबार १९, चैत २०८१ ०२:५०

बाजुरामा ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ

गाैमुल खबर गाैमुल खबर
बुधबार, पुष २४, २०८१
बाजुरामा ठगी मुद्धाका फरार प्रतिवादी पक्राउ

बाजुरा : बाजुरामा ठगी मुद्धाका एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौमुल गाउँपालिका-६ बसाला घर भई हाल बडीमालिका नगरपालिका-९ कोठा भाडामा बस्दै आएका ३५ वर्षीया कर्ण रोकाया रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोलीले रोकायालाई बुधबार पक्राउ गरेको डीएसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन् । जिल्ला अदालत बाजुरामा ठगी मुद्धा शीर्षकमा मुद्धा दर्ता भएर अनुसन्धानको शिलशिलामा वारदात मितिदेखि नै रोकाया फरार रहेका थिए । 

प्रतिक्रिया