गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ०६:००

विराटनगरलाई चौथो सफलता, अनिलले लिए अर्को विकेट

एनपीएल
काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, मङि्सर १८, २०८१
विराटनगरलाई चौथो सफलता, अनिलले लिए अर्को विकेट

काठमाडौं : विराटनगर किंग्सलाई चौथो सफलता मिलेको छ। विराटनगरका अनिल खरेलले व्यक्तिगत दोस्रो विकेट लिएका छन्। उनले सुदूरपश्चिमका सैफ जैबको विकेट लिएका हुन्।

सैफ १५ बलमा १४ रन बनाएर पेभेलियन फर्किएका छन्। यसअघि अनिलले विनोद भण्डारीको विकेट लिएका थिए। उनी २३ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै आरिफ शेख ९ र अमित श्रेष्ठ १ रन बनाएर आउट भएका थिए। 

प्रतिक्रिया