गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:१९
Dho

दलित कृषक समूहको भवनको वाल भत्कियो

गाैमुल खबर गाैमुल खबर
आइतबार, असार १७, २०८१
दलित कृषक समूहको भवनको वाल भत्कियो

बाजुरा : गौमुल गाउँपालिका-६ गैरीबाडामा रहेको समाज उज्वल दलित कृषक समूहको वाल भत्किएको छ । भवनको संरक्षण र फराकिलो आगनका लागि निर्माण गरिएको वाल गएरातिको वर्षादले भत्किाएको समूहका अध्यक्ष डबल चदाँराले जानकारी दिएका छन् । 

श्रमदानमा निर्माण गरिएको ७ मिटर वाल भत्किएपछि भवन जोखिममा रहेको उनले बताए । भवनको वाल भत्किदा कार्यालयको कामकाज प्रभावित हुनुको साथै समूहको दुई कोठे भवन र सिचाई कुलो समेत जोखिममा परेको छ ।

प्रतिक्रिया