गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:२५
Dho

दार्चुलामा खोला तर्ने क्रममा बगेर दुई जना बेपत्ता

गाैमुल खबर गाैमुल खबर
सोमबार, जेठ १४, २०८१
दार्चुलामा खोला तर्ने क्रममा बगेर दुई जना बेपत्ता

दार्चुलाः दार्चुलामा खोला तर्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन्। मार्मा गाउँपालिका–५ मुरै स्थित गन्याड खोला तर्ने क्रममा पानीको भेल आएपछि सोही ठाउँ बस्ने २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन बि.क खोलाले बगाएपछि बेपत्ता भएका हुन्।

दुबै जना डुबेर बेपत्ता भएको खबरपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिई खोजतलासका साथै आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया