गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:५१
Dho

सन्दीप लामिछानेले बलात्कारको मुद्दामा पाए सफाइ

गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ ०२, २०८१
सन्दीप लामिछानेले बलात्कारको मुद्दामा पाए सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

प्रतिक्रिया