गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३७
Dho

बझाङमा फेरी एमालेको अग्रता

गाैमुल खबर गाैमुल खबर
सोमबार, बैशाख १७, २०८१
बझाङमा फेरी एमालेको अग्रता

बझाङको प्रदेश सभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ । एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् ।

भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन् । तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् ।

प्रतिक्रिया