गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:४०
Dho

बझाङमा एमाले उम्मेदवार ६०८ मतले अगाडि

गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख १६, २०८१
बझाङमा एमाले उम्मेदवार ६०८ मतले अगाडि

 बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा ६०८ मतले अगाडि रहेका छन् ।

८०७२ सदर मतमध्ये भण्डारीले २८९० मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १७५३ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया