गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:३३
Dho

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङकाे अग्रता

गाैमुल खबर गाैमुल खबर
आइतबार, बैशाख १६, २०८१
इलाम–२ मा एमालेका सुहाङ नेम्वाङकाे अग्रता

इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङलृ दुई हजार ५४२ मत पाएका छन् ।

वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्का ३४५ मत भन्दा बढीले पछाडि परेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् ।

त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

प्रतिक्रिया