गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२४
Dho

श्रीमतीद्धारा गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी दर्ता

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २३, २०८०
श्रीमतीद्धारा गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी दर्ता

धनगढीः गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी दर्ता भएको छ। नेपाल आइडल सिजन–२ का बिजेता रविविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन। कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, झलारीमा उनी विरुद्ध मङ्गलवार उजुरी दर्ता भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका प्रहरीले अनुसन्धानको प्रक्रिया सुरु गरेको छ। जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउ पुर्जीसमेत जारी भएको छ। 

प्रतिक्रिया