गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४२
Dho

आगलागीबाट एक पसल जलेर नष्ट

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, फागुन २९, २०८०
आगलागीबाट एक पसल जलेर नष्ट

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका-६ नुनेपानी स्थित एक पसलमा आगलागी भएको छ । साँफे मार्तडी राजमार्ग अन्तर्गत नुनेपानीमा व्यवसाय गर्दै आएका पानी नाउलाका स्थानीय उमेश कार्कीको पसलमा आगलागी भएको हो ।

आगलागीबाट दुई वटा मोटरसाईकल सहित सम्पूर्ण सामान जलर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने अझै खुल्न सकेको छैन् । प्रहरीले क्षतिको यकिन विवरण तथा घटनाबारे थप अनुसन्धान गर्ने जनाएको छ ।

No description available.

प्रतिक्रिया