गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४९
Dho

प्रधानमन्त्रीले प्रचण्ड संसदमा सम्बोधन गर्दै

गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन २४, २०८०
प्रधानमन्त्रीले प्रचण्ड संसदमा सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदमा सम्बोधन गर्दैछन्। संसदमा सांसदहरूले उठाएका  प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिन लागेका हुन्।

अहिले प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठक सुरू हुनेवित्तिकै राप्रपाका सांसद राजेन्द्र लिङदेनले बैठकमा प्रधानमन्त्रीको जवाफ माग गरेपछि सभामुख देवराज घिमिरेले   बैठकको शून्य समयपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको जानकारी गराएका हुन्।

प्रतिक्रिया