गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४४
Dho

बाजुराकी रचना हराईन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, फागुन १६, २०८०
बाजुराकी रचना हराईन

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका–९ कि रचना विक भारतको मुम्बईबाट बेपत्ता भएकी छन् । रोजगारीको शिलसिलामा भारतको मुम्बईमा श्रीमान गणेश विकसंगै बस्दै आएकी रचना ५ दिनदेखि एकाएक बेपत्ता भएकी छन् ।

मुम्बईमा श्रीमानसंगै रहेकी रचना आफ्नो बहिनीलाई भेट्न भनेर गएकी भएपनि आजसम्म घरपरिवार कसैको सम्पर्कमा नआएको उनका कान्छा ससुरा पूर्णबहादुर विकले बताएका छन् ।

उनलाई खोजी कार्य गर्दा अहिलेसम्म कतै फेला नपरेको पारिवारिक श्रोतले बताएको छ । खोजी कार्यका लागि भारतको मुम्बई लगायत नेपालका धेरै ठाउँमा भएपनि खोज तथा उद्वारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छन् । 

प्रतिक्रिया