गाैमुल खबर डटकम आइतबार १४, भदौ २०८३ १०:१०

भोटेकोशीको बाढी : ६६९ जनाको शव फेला

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ १३, २०८३
भोटेकोशीको बाढी : ६६९ जनाको शव फेला

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका हालसम्म ६६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार बेलुकासम्म बाढीबाट ६६९ जनाको मृत्यु भएको जनाएको हो।

प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपुर (न.प.पूर्व) मा १५८, नुवाकोटमा ४१, चितवनमा २४८, तनहुँमा ३१ तथा नवलपरासी (न.प.पश्चिम) मा ७५ गरी जम्मा ६६९ जनाको शव फेला परेको हो।

जसमध्ये नेपाल प्रहरीका २७ कर्मचारी सम्पर्क बाहिर रहेका छन्। प्रहरीले २३०१ जनाको उद्धार भएको जनाएको छ।

प्रतिक्रिया